कोरोना संक्रमित युवतीसँगै कतारबाट आएका पाँचजना आईसोलेसनमा
कतार एयरवेजबाट कोरना सक्रमित युवतीसँगै आएका चितवनका पाँचजना यात्रु भरतपुर कोरोना विशेष अस्पताल भर्ना भएका छन्। ... विस्तृतमा
‘लकडाउन’को समयमा मोबाइल एपमार्फत घरमै बसेर चिकित्सकसँग परामर्श लिन सकिने
काठमाडौं: विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस भनिने कोभिड १९ का कारण यतिबेला विश्वका अधिकांश मुलुक... विस्तृतमा
तीन दिनभित्र औषधि र उपकरण काठमाडौँ आउँछः मन्त्री ढकाल
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र नियन्त्रणका लागि आवश्यक औषधी र... विस्तृतमा
कोभिड–१९ को परीक्षण नेपालगञ्जमै
कोरोना भाइरस (कोभिड–१९) को परीक्षण अब नेपालगञ्जमै गर्ने सरकारी निर्णयले बाँकेवासी उत्साहित भएका छन्। हाल सङ्घीय... विस्तृतमा
सुदूरपश्चिमबाट कोरोना परीक्षणका लागि गाडीमा नमूना पठाईदै
धनगढी : सुदूरपश्चिमबाट कोरोनाको परीक्षणका लागि गाडीमा नमूना काठमाडौं पठाईन थालेको छ। लकडाउनबाट हवाई सेवा समेत बन्द... विस्तृतमा
एक कल फोन गर्नुहोस्, उपचारका लागि घरमै आउँछौं
“तपाईहरु कोही विरामी हुनुहुन्छ भने हामीलाई एककल फोन गर्नुहोस, हामी तपाईहरुको उपचारका लागि घरमै आउँछौं।”... विस्तृतमा
- ‹ previous
- 514 of 724
- next ›