सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ हजार नाघ्यो

२०७६ चैत्र १९, ०५:३८ खबर संवाददाता

कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ४२ हजार नाघेको छ।  बुधबार बिहान सम्म ४२ हजार ३२ जनाले ज्यान गुमाएका छन्। विश्वभर संक्रमितको संख्या ८ लाख ५५ हजार ७ पुगेको छ। यीमध्ये एक लाख ७७ हजार ८ सय ५७ जना निको भएका छन्।
 

कमेन्ट लोड गर्नुस