सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाबाट मृत्यु हुनेको संख्या ३७ हजार नाघ्यो

२०७६ चैत्र १८, ०६:१२ खबर संवाददाता

कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ३७ हजार नाघेको छ।  मंगलबार बिहान सम्म ३७ हजार ६ सय ३८ जनाले ज्यान गुमाएका छन्। विश्वभर संक्रमितको संख्या ७ लाख ८४ हजार, ३ सय  १४ पुगेको छ। यीमध्ये एक लाख ६५ हजार २ सय ८८ जना निको भएका छन्।
 

कमेन्ट लोड गर्नुस