थप ३७४९ जना संक्रमित थपिए, ५९ जनाको मृत्यु
काठमाडौं: पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७४९ जना व्यक्ति कोरोना संक्रमित भएका छन्।
विश्व स्वास्थ्य सङ्गठनद्वारा बढी मूल्य तिरी खोप खरीद् नगर्न आग्रह
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्व समुदायलार्ई बढी मूल्य तिरेर खोप खरीद नगर्न आग्रह गरेको छ।
बढी शुल्क लिने अस्पतालमाथि उजुरी गर्न अनुरोध
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को उपचार शुल्क सरकारले तोकेभन्दा बढी लिने स्वास्थ्य संस्थामाथि उजुरी... विस्तृतमा
अस्पतालका शय्या हुन थाले खाली
बाँके: पछिल्लो समय नेपालगञ्जसहित जिल्लामा कोरानो सङ्क्रमितका सङ्ख्यामा कमी आएको छ।
एमआइटी ग्रुपबाट तीन करोडको स्वास्थ्य सामग्री
काठमाण्डौँ: एमआईटी ग्रुप फाउण्डेसनले कोरोना प्रभावित नेपालीका लागि थप तिन करोड रुपैयाँका स्वास्थ्य सामग्री सहयोग... विस्तृतमा
राष्ट्रपति भण्डारीद्वारा अर्को अध्यादेश जारी
काठमाडौः राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ अध्यादेश जारी गरेकी छिन्।
- ‹ previous
- 354 of 728
- next ›