थप दुई हजार ७६८ मा कोरोना सङ्क्रमण पुस्टि
काठमाडौं: नेपालमा थप दुई हजार ७६८ जनामा कोरोना भाइरस सङ्क्रमण पुस्टि भएको छ।
४० लाख डोज चिनियाँ खोप किन्ने सरकारको निर्णय
काठमाडौं : सरकारले चीनको सिनोफर्म कम्पनीसँग ४० लाख डोज कोरोना खोप खरिद गर्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद्... विस्तृतमा
थप २८२८ जनामा कोरोना संक्रमण, ५२ जनाको मृत्यु
काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ८ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
खोपका लागि बेलायत सरकारलाई पत्र पठाइने
काठमाण्डौँ: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले कोभिड –१९ विरुद्धको ‘एस्ट्राजेनिका’ खोप उपलब्ध गराउन... विस्तृतमा
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमित हुनेभन्दा मुक्त हुने धेरै
काठमाडौं: पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमित हुनेभन्दा निको हुने सङ्ख्या लगभग दोब्बर भएका छन्।
अक्सिजन प्लान्ट स्थापनासम्बन्धी सम्झौता
कर्णाली: सामाजिक विकास मन्त्रालय र वीरेन्द्रनगर नगरपालिका सुर्खेतबीच फिलिङ सिस्टमसहितको अक्सिजन प्लान्ट स्थापना... विस्तृतमा
- ‹ previous
- 353 of 728
- next ›