सुदूर नेपाललाई विश्वसँग जोड्दै

पर्यटन

वैशाख २१, ०१:५८खबर संवाददाता

पर्यटन प्रवद्र्धन गर्न यूएईको अबुधाबीमा नेपाली साँझ

नेपाल पर्यटन वर्ष २०२० को प्रचारका लागि यूएईमा नेपाली साँझ आयोजना गरिएको छ। नेपाल पर्यटन बोर्ड, नेपाल एयरलाइन्स र... विस्तृतमा

वैशाख १८, ०३:२४

नेपाल पर्यटन वर्ष सन् २०२० लाई सफल बनाउन युएईमा पर्यटन प्रचार अभियान सुरु

नेपाल पर्यटन वर्ष सन् २०२० लाई सफल बनाउने लक्ष्यका साथ युएईमा पर्यटन प्रचार अभियान सुरु भएको छ। दुबईमा आइतबारदेखि... विस्तृतमा

वैशाख १७, ०५:२१खबर संवाददाता

हिमाल आरोहणको रोयल्टी दुई महिनामै ५० करोड

संसारका आरोहीलाई आकर्षित गर्ने सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण मुलुकको आम्दानीका हिसाबले पनि दरिलो आधार... विस्तृतमा

वैशाख १७, ०७:३४जनक विष्ट

धनगढी विमानस्थल एक महिना बन्द भए प्रदेशको पर्यटन क्षेत्र समेत प्रभावित हुने

धनगढी विमानस्थल एक महिना सम्म बन्द भएमा प्रदेशको पर्यटन क्षेत्र समेत प्रभावित हुने देखिएको छ। विमानस्थलको... विस्तृतमा

वैशाख १५, १२:५७खबर संवाददाता

प्रदेश ५ को लुम्बिनी भ्रमण वर्ष :२५ लाख पर्यटक भित्र्याउने लक्ष्य

प्रदेश ५ को उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले आउँदो जेठ ४ गते परेको बुद्ध पूर्णिमाको अवसर पारेर लुम्बिनी... विस्तृतमा

वैशाख १४, ०४:३४

सगरमाथामा वर्षौंदेखि थन्किएका मानव शव संकलन गरिदै

सर्वोच्च शिखर सगरमाथामा वर्षौंदेखि थन्किएका मानव शव ल्याउन अभियान थालिएको छ। पर्यटन विभागले स्थानीय तहसँगै निजी... विस्तृतमा