सुदूर नेपाललाई विश्वसँग जोड्दै

अन्तर्राष्ट्रिय

असार २९, १२:४८खबर संवाददाता

राष्ट्रपति भागेर माल्दिभ्स पुगेपछि श्रीलंकामा संकटकाल घोषणा

धनगढीः आर्थिक संकटसँग जुधिरहेको श्रीलंकामा संकटकाल लगाइएको छ। राष्ट्रपति गोटबाया राजपक्षे देश छोडेर माल्दिभ्स... विस्तृतमा

असार २९, ११:०३खबर संवाददाता

देश छोडेर भागे श्रीलंकाका राष्ट्रपति

कोलम्बो: श्रीलंकाका राष्ट्रपतिले देश छाडेका छन्। श्रीलंकाको आर्थिक संकटलाई लिएर व्यापक प्रदर्शन भइरहेका बेला... विस्तृतमा

असार २९, ०५:५२

२० वर्षपछि अमेरिकी डलर र युरोको भाउ बराबरी

एजेन्सी: २० वर्षपछि अमेरिकी डलर र युरोको भाउ बराबरी भएको छ। रुसले युरोपमा इन्धन निर्यातमा कडाइ गरेको असर स्वरूप... विस्तृतमा

असार २९, ०५:४४

चीनमा जीवनभरको बचत गुमाएका उपभोक्ताहरुको रकम सरकारले तिरिदिने

एजेन्सी: चीनको एक सरकारी निकायले एउटा वित्तीय काण्डको शिकार भएका उपभोक्ताको रकम तिरिदिने बाचा गरेको छ। खराब ऋणका... विस्तृतमा

असार २८, ०५:५२

रुसले कब्जा गरेको दक्षिणी क्षेत्र छिटै आफ्नो नियन्त्रणमा आउने युक्रेनको दाबी

एजेन्सी: युक्रेनले रुसले कब्जा गरेको दक्षिणी क्षेत्र छिटै आफ्नो नियन्त्रणमा आउने दाबी गरेको छ। युक्रेनका... विस्तृतमा

असार २८, ०५:४०

जुलाई २० मा श्रीलङ्काको नयाँ राष्ट्रपति चयन हुने

एजेन्सी: शहरी विकास तथा आवासमन्त्री प्रसन्न रानातुङ्गाले श्रीलङ्कामा नयाँ राष्ट्रपति जुलाई २० मा चयन हुने बताएका... विस्तृतमा