सुदूर नेपाललाई विश्वसँग जोड्दै

अन्तर्राष्ट्रिय

असार २७, ०८:५४खबर संवाददाता

युक्रेनी नागरिकलाई रुसले नागरिकता दिने

काठमाडौँः रुसले युक्रेनका सबै नागरिकलाई नागरिकता दिने घोषणा गरेको छ। राष्ट्रपति भ्लादिमिर पुटिनले नागरिकता फास्ट... विस्तृतमा

असार २७, ०२:१७खबर संवाददाता

श्रीलंका संकटः राष्ट्रपति भवनभित्र घुम्नेदेखि सेल्फी खिच्नेको भिड

कोलम्बोः रश्मी कविन्ध्याले आफ्नो जीवनकालमा कोलम्बोस्थित श्रीलंकाली राष्ट्रपतिको सरकारी निवासमा प्रवेश गर्ने... विस्तृतमा

असार २७, ०५:५८

‘श्रीलङ्का सङ्कटका कारण भारतमा शरणार्थी समस्या छैन’

एजेन्सी: भारतीय विदेशमन्त्री एस जयशङ्करले टापुराष्ट्र श्रीलङ्कामा विकसित घटनाक्रमलाई नजिकबाट नियालीरहेको बताउँदै... विस्तृतमा

असार २७, ०५:४५

दक्षिण अफ्रिकाको एक बारमा गोली हानाहान, १४ जनाको मृत्यु

एजेन्सी: दक्षिण अफ्रिकी शहर जोहानेसबर्ग नजिकै रहेको सोवेटो टाउनसिपमा रहेको एउटा बारमा भएको गोलीकाण्डमा कम्तीमा १४... विस्तृतमा

असार २६, ०८:०८खबर संवाददाता

श्रीलङ्काः राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा नदिएसम्म भवन नछाड्ने प्रदर्शनकारीको अडान

श्रीलङ्कामा प्रदर्शनकारीहरूले राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा नदिएसम्म कब्जा गरेको राष्ट्रपति र... विस्तृतमा

असार २६, ०२:२८खबर संवाददाता

अनलाइनमा गालीगलौज गर्नेलाई जेल हालिने

काठमाडौँः जापानको संसदले अनलाइनमा गालीगलौज गर्नेलाई जेल सजाय दिने नियम अनुमोदन गरेको छ। पछिल्लो समय सामाजिक... विस्तृतमा