सुदूर नेपाललाई विश्वसँग जोड्दै

अन्तर्राष्ट्रिय

असार ३१, ०६:१४

इरानलाई एक्ल्याउन अमेरिका र इजरायल सहमत

एजेन्सी: अमेरिकाका राष्ट्रपति जो बाइडेन र इजरायलका प्रधानमन्त्री यायर ल्यापिड आणविक हतियार विकासबाट इरानलाई... विस्तृतमा

असार ३१, ०५:४७

काबुलमा धर्मगुरुको गोली हानी हत्या

एजेन्सी: अफगानिस्तानको राजधानी काबुलमा एक धार्मिक अध्येताको गोली हानी हत्या गरिएको छ। स्थानीय स्रोतले बिहीबार... विस्तृतमा

असार ३०, १०:४३खबर संवाददाता

पाकिस्तानलाई ६ अर्ब डलर ऋण दिन आईएमएफ सहमत

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) पाकिस्तानलाई ६ अर्ब डलर ऋण दिन सहमत भएको छ। आईएमएफसँग ६ अर्ब डलरको ऋण... विस्तृतमा

असार ३०, ०४:२१खबर संवाददाता

श्रीलंकाका प्रदर्शनकारीहरूले सेना अधिकारीबाट बन्दुक र गोला बारुद खोसे

श्रीलंका: संसद परिसर नजिकै रहेको पोल्दुवा जंक्शनमा प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूको एउटा समूहले टी–५६ बन्दुक र... विस्तृतमा

असार ३०, ०४:०८खबर संवाददाता

सुडानमा २० वर्षीया युवतीलाई दिइयो ढुंगाले हानेर मृत्युदण्डको सजाय

एजेन्सी: सुडानमा एक युवतीलाई व्यभिचारको आरोपमा ढुंगाले हानेर मृत्युदण्डको सजाय सुनाइएको छ। सुडानको ह्वाइट नाइल... विस्तृतमा

असार २९, ०३:४१खबर संवाददाता

राष्ट्रपति निवासपछि श्रीलंकामा प्रदशर्नकारीले कब्जा गरे प्रधानमन्त्री कार्यालय

काठमाडौं: श्रीलङ्कामा प्रदर्शनकारीले प्रधानमन्त्री कार्यालय पनि कब्जा गरेका छन्।