सुदूर नेपाललाई विश्वसँग जोड्दै

अन्तर्राष्ट्रिय

असार २०, ११:५४

बेलायतमा आज प्रधानमन्त्रीका लागि चुनाव

लन्डन: सन् १९४५ यता पहिलोपटक बेलायतमा जुलाई महिनामा चुनाव भइरहेको छ। आज अर्थात् जुलाई ४ मा हुने आम निर्वाचनमा... विस्तृतमा

असार १९, ०९:१६खबर संवाददाता

इन्डोनेसियाको गोदाममा आगलागी हुँदा पाँच जनाको मृत्यु

एजेन्सीः इन्डोनेसियाको राजधानीको बाहिरी सहर बेकासीमा बुधवार बिहान फर्निचर गोदाममा आगलागी हुँदा तीन बालबालिकासहित... विस्तृतमा

असार १९, ०१:५०

सङ्खुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित

  सङ्खुवासभाः। सङ्खुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित भएका छन्। मनसुनी वर्षा सुरु भएयता हालसम्म बाढीपहिरोका... विस्तृतमा

असार १९, ०६:०९

सत्संगको क्रममा भागदौड, मृत्यु हुनेको सङ्ख्या १ सय नाघ्यो

उत्तर प्रदेश: उत्तर प्रदेशको हाथरसमा सत्संगको क्रममा भागदौडमा ज्यान गुमाउनेको सङ्ख्या एक सय नाघेको छ। उत्तर प्रदेश... विस्तृतमा

असार १८, ०७:०१खबर संवाददाता

भारतको उत्तर प्रदेशमा भागदौड हुँदा १२२ भक्तजनको मृत्यु

धनगढी : भारतको उत्तर प्रदेशको हाथरसमा सत्संगको क्रममा भागदौड हुँदा १२२ भक्तजनको मृत्यु भएको छ। हाथरसका प्रहरी... विस्तृतमा

असार १७, ०९:०६खबर संवाददाता

गाजा पट्टीबाट दक्षिणी इजराइलमा २० वटा रकेट प्रहार

एजेन्सीः इजराइल रक्षा बल (आइडीएफ) ले सोमवार बिहान गाजा पट्टीबाट दक्षिणी इजराइलतर्फ करिब २० वटा रकेट प्रहार भएको... विस्तृतमा