सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतको उत्तर प्रदेशमा भागदौड हुँदा १२२ भक्तजनको मृत्यु

। फोटो स्रोत ।
२०८१ असार १८, ०७:०१ खबर संवाददाता

धनगढी : भारतको उत्तर प्रदेशको हाथरसमा सत्संगको क्रममा भागदौड हुँदा १२२ भक्तजनको मृत्यु भएको छ। हाथरसका प्रहरी उपरीक्षक निपुन अग्रवालले कुरा गर्दै उक्त घटनामा १२२ जनाको मृत्यु भएको हो। एक सय ५० बढी घाइते भएका छन्। भारतीय सञ्चार माध्यमका अनुसार मृतकको सङ्ख्या बढ्न सक्ने छ। सत्संगमा १५ हजार बढी भत्तजनको सहभागिता रहेको थियो।

 

कमेन्ट लोड गर्नुस