सुदूर नेपाललाई विश्वसँग जोड्दै

अर्थ-वाणिज्य

जेठ १५, ०८:१२खबर संवाददाता

आगामी आर्थिक वर्षका लागि सरकारले ल्यायो १७ खर्ब ५१ अर्ब ३१ करोड बजेट

काठमाडौंः  सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ।

जेठ १५, ०७:३९खबर संवाददाता

सरकारले आज बजेट सार्वजनिक गर्दै

काठमाडौं: सरकारले आज बजेट सार्वजनिक गर्दैछ। स्रोतको तीव्र दबाबबिच सरकारले आज आर्थिक वर्ष २०८०/८१ को आयव्ययको विवरण... विस्तृतमा

जेठ १४, ०९:१३खबर संवाददाता

सुदूरपश्चिम प्रदेश सभामा आगामीे बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत

धनगढीः सदूरपश्चिम प्रदेशसभामा आगामी बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरिएको छ।

जेठ १४, ०८:०८खबर संवाददाता

प्रधानमन्त्री प्रचण्ड बुधवार भारत जाने, सुदूरपश्चिमका दुई एजेन्डा समावेश

काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बुधवार भारत भ्रमणमा जाने भएका छन्। प्रधानमन्त्री प्रचण्डको... विस्तृतमा

जेठ ११, ०१:४९कमल सावद

सुदूरपश्चिमको आगामी आर्थिक वर्षको बजेट घट्ने, संघीय सरकारले ५ अर्ब ६० करोड दिएन

धनगढीः  सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७९/०८० का लागि ३६ अर्ब ७४ करोडको बजेट कार्यान्वयन गर्दैछ।... विस्तृतमा

जेठ ११, ०९:०७खबर संवाददाता

नेप्से आज बन्द हुने

काठमाडौं: नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज बिहीवार बन्द हुने भएको छ।