सुदूर नेपाललाई विश्वसँग जोड्दै

अर्थ-वाणिज्य

साउन २४, ११:१७जनक विष्ट

पर्यटकीय गन्तव्य बन्दा तालमा एक सय मिटरको पर्खाल र माटो भरानमा ५० लाख सकियो

संघिय सरकारले घोषणा गरेका एक सय पर्यटकिय गन्तव्यमा परेको कञ्चनपुरको बेलौरी नगरपालिकामा रहेको बन्दा तालमा एक सय... विस्तृतमा

साउन २३, ०१:४७कमल सावद

धनगढीमा सिस्नु उद्योग

धनगढीमा पूर्व गाविस अध्यक्षले सिस्नु उद्योग सञ्चालन गरेका छन्। धनगढी उप–महानगरपालिका वडा नम्बर १ शिवनगर बस्दै आएका... विस्तृतमा

साउन २३, ०१:१२खबर संवाददाता

नदीमा बाढी आएपछि कालंगा जलविद्युत आयोजनामा दुई करोड बढिको क्षती

बझाङ जिल्लामा निर्माणाधिन अवस्थामा रहेको कालंगागाड जलविद्युत आयोजनाको संरचना बाढीले बगाउँदा दुई करोडभन्दा बढीको... विस्तृतमा

साउन २२, १२:०६कमल सावद

कैलालीमा प्यान नम्बर लिनेको घुईचो

सरकारले साउन १ गते देखि लागु गरेको नयाँ कर नीतिका विषयमा अन्यौलता कायमै रहे पनि आन्तरिक राजश्व कार्यालय कैलालीमा... विस्तृतमा

साउन २१, ०५:१२खबर संवाददाता

कृषि विकास बैंकले कमायो ४ अर्ब ३५ करोड

कृषि विकास बैंकले आर्थिक वर्ष २०७५÷७६ मा ४ अर्ब ३५ करोड खुद नाफा कमाएको छ। आर्थिक बर्ष २०७४÷७५ को तुलनामा बैंकले... विस्तृतमा

साउन २१, ०२:५६जनक विष्ट

जोशीपुर गाउँपालिकामा आफूखुसि योजना संशोधन गरी बजेट वितरण

जोशीपुर – गत वर्ष अनुदानको लाखौँ बजेट कार्यकर्ता र निकटका व्यक्तिलाई वितरण गरेको कैलालीको जोशीपुर गाउँपालिकाले... विस्तृतमा