कैलालीमा प्रधानमन्त्री कृषि परियोजना: कार्यान्वयन गर्ने निकाय तीन बर्षमा तीन फेरिए
कैलालीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन गर्ने निकाय तीन बर्षमा तीन पटक फेरिएको छ। कार्यान्वयन... विस्तृतमा
अन्तर्रा्ष्ट्रिय स्तरको किसान सम्मेलन सुरु
काठमाण्डौमा अन्तर्रा्ष्ट्रिय स्तरको किसान सम्मेलन सुरु भएको छ। काठमाण्डौमा पहिलो पटक अन्तर्रा्ष्ट्रिय स्तरको किसान... विस्तृतमा
कैलालीमा प्रधानमन्त्री कृषि परियोजनाः तीन बर्षमा करोडौ खर्च, अपेक्षाकृत उपलव्धि भएन
कैलाली जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत झण्डै तीन बर्षमा करोडौँ बजेट खर्च भएपनि अपेक्षाकृत... विस्तृतमा
गाई संरक्षणको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता
गाई संरक्षणको माग गर्दे सर्वोच्च अदालतमा मुद्दा दर्ता गरिएको छ । पशु कल्याणका आधारभूत मान्यताहरुलाई समेत बेवास्ता... विस्तृतमा
गाउँ धनगढीको आलुबारीमा फक्रिएको रतिराम र रामदासीको प्रेम
तस्बिरमा देखिएको दृष्य धनगढी उप–महानगरपालिका वडा नम्बर ८ को धनगढी गाउँको हो। त्यो दृष्यले एकछिन हाम्रो ध्यान पनि... विस्तृतमा
सुदुरपश्चिम प्रदेशमा भएको बर्षाले हिउँदे बालीलाई फाईदा
सुदुरपश्चिम प्रदेशमा भएको बर्षाले हिउँदे कृषि उपजहरुलाई फाईदा पुगेको छ । पहाडी जिल्लाहरुमा हिमापत सहितको बर्षा र... विस्तृतमा
- ‹ previous
- 268 of 294
- next ›