सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजनीति

जेठ ३, ०७:५४खबर संवाददाता

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारी नियुक्तिविरुद्धको रिट खारेज

काठमाडौँः सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्तिविरुद्धको रिट निवेदन खारेज... विस्तृतमा

जेठ ३, ०६:४७खबर संवाददाता

मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने सांसदलाई नाउपाले कारबाही गर्ने

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने दुई सांसदलाई नागरिक उन्मुक्ति... विस्तृतमा

जेठ ३, ०१:०२कमल सावद

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई प्रदेश सभामा बहुमत

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सभाबाट बहुमत पाएका छन्। बिहिवार मुख्यमन्त्री... विस्तृतमा

जेठ ३, ११:१५

सुदूरपश्चिम प्रदेश सभाको बैठकमा नाराबाजी

धनगढी : सुदूरपश्चिम प्रदेश सभाको बैठकमा नाराबाजी भएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले... विस्तृतमा

जेठ ३, ०९:११खबर संवाददाता

आज ३१औं मदन–आश्रित स्मृति दिवस

काठमाडौं: आज जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१औैं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ।

जेठ ३, ०८:२९खबर संवाददाता

मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिंदै

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिंदै छन्।