मुख्यमन्त्री सोडारीले भोलि विश्वासको मत लिँदै, पाँच सांसद विपक्षमा
धनगढीः सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भोलि (विहिबार) विश्वासको मत लिँदैछन्।
संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल
काठमाडौँः सङ्घीय संसद्का दुवै सदनमा उत्पन्न गतिरोध अन्त्य गर्ने सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र... विस्तृतमा
वार्ता र कूटनीतिबाट भारतसँगका समस्या समाधान गर्नुपर्छः परराष्ट्रमन्त्री
काठमाडौँ: उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल र भारत घनिष्ठ छिमेकीका साथै आपसी मैत्री... विस्तृतमा
नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछः अर्थमन्त्री पुन
काठमाडौँ: अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारको नीति तथा कार्यक्रम राम्रो आएको र त्यसलाई कार्यान्वयन हुने गरी... विस्तृतमा
नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याउनुपर्छ: गृहमन्त्री लामिछाने
काठमाडौंः उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले वर्तमान सरकारको नीति तथा कार्यक्रममा नयाँ विषय समावेश भएको बताए।
मुख्यमन्त्री सोडारीले विश्वासको मत पाउने सुनिश्चित
धनगढीः सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घबाहादुर सोडारीले प्रदेश सभा बैठकबाट विश्वासको मत पाउने... विस्तृतमा
- ‹ previous
- 351 of 1674
- next ›