सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

२०८१ असार १८, ०२:३५

काठमाडौँः राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।

राष्ट्रपति कार्यालयमा आज अपराह्न भएको भेटमा प्रधानमन्त्री दाहालले  मुलुकमा विकसित पछिल्लो  राजनीतिक घटनाक्रमबारे जानकारी दिए। राष्ट्रपतिका सञ्चारविज्ञ किरण पोखरेलले जानकारी दिए।  
सङ्घीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच सोमबार राति संविधान संशोधनलगायत विषयलाई निष्कर्षमा पु¥याउन सरकार सञ्चालनमा साझेदारी गर्ने सहमति भएको छ।
 

कमेन्ट लोड गर्नुस