सुदूर नेपाललाई विश्वसँग जोड्दै

नवराज पनेरु बाट थप

गठन आदेश मन्त्रीपरिषद्बाट पारित भएपनि सुदूरपश्चिमका सबै अस्पतालहरु विकास समिति विहिन

फाल्गुन १, ०७:०५नवराज पनेरु

गठन आदेश मन्त्रीपरिषद्बाट पारित भएपनि सुदूरपश्चिमभरीका अस्पतालहरु झण्डै ७ महिनादेखि विकास समिति विहिन भएका छन्।... विस्तृतमा

कैलालीको चुरे क्षेत्रका सामुदायिक वनमाथि छानविन जारी

माघ २९, ११:१७नवराज पनेरु

कैलालीको चुरे गाउँपालिकामा रहेको सिद्ध प्रगतिशिल सामुदायिक वनमा अवैध रुपमा रुख कटानी भएको फेला परेपछि अन्य... विस्तृतमा

सुदूरपश्चिमको स्वास्थ्य सेवा सुधारका लागि प्रदेश सरकारको भुमिका शुन्य

माघ २९, ११:०२नवराज पनेरु

प्रदेश सरकार सञ्चालनको एक बर्ष भएपनि सुदूरपश्चिमको स्वास्थ्य सेवा जस्ताको त्यस्तै छ। सुदूरपश्चिम प्रदेशभरीका... विस्तृतमा

रैथाने जातका कुखुरापालनमा भविष्य खोज्दै उत्तम प्रकाश

माघ २७, १२:१२नवराज पनेरु

स्थानीय जातका (लोकल) कुखुरा भनेपछि मान्छेहरु हुरुक्कै हुन्छन्। मांशहारीहरु लोकल कुखुरा खोजीखोजी खाने गर्छन्। लोकल... विस्तृतमा

सुदूरपश्चिमका उखु किसानलाई अनुदानको रकम पाउनै मुस्किल

माघ २६, ११:०८नवराज पनेरु

सरकारले निर्धारण गरेको न्यूनतम खरिद मूल्य नपाएका सुदूरपश्चिमका उखु किसानलाई अनुदानको रकम पाउन पनि मुस्किल हुन... विस्तृतमा

धनगढी–दिपायल फास्ट ट्रयाक प्रदेशबाट ढाई महिनामै संघीय सरकारले खोस्यो

माघ २४, ०६:२८नवराज पनेरु

धनगढी –दिपायल फास्ट ट्रयाक प्रदेश सरकारलाई हस्तान्तरण गरेको ढाई महिनामै संघीय सरकारले खोसेको छ। संघीय मन्त्री... विस्तृतमा