सुदूर नेपाललाई विश्वसँग जोड्दै

नवराज पनेरु बाट थप

सुदूरपश्चिममा बढी भ्रष्टाचार हुने जिल्लाको सूचीमा कैलाली पहिलो नम्वरमा

भदौ २७, ०७:०४नवराज पनेरु

सुदूरपश्चिममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय स्थापना भएपछि ६ बर्षको अवधीमा झण्डै पाँच हजार उजुरी... विस्तृतमा

कैलालीमा अपराध बढ्यो कि प्रहरी सक्रियता ?

भदौ २६, ०७:०१नवराज पनेरु

भदौ २२ गते मध्यरातमा धनगढी उप–महानगरपालिका वडा नम्वर ७ मा १७ बर्षीय युवतीको सुतिरहेको अवस्थामै नक्कली प्रहरी बनेर... विस्तृतमा

धनगढी, महेन्द्रनगर सहित सुदूरपश्चिमका १२ सहरमा दसैं अघि फोरजी सेवा

भदौ २३, ०३:४४नवराज पनेरु

एक वर्षमा देशैभर फोरजी सेवा सुरु गर्ने उद्देश्य सहित सेवा विस्तार गरिरहेको नेपाल टेलिकमले दसैं अघि नै... विस्तृतमा

मिटर ब्याज र ढुकुटीले कैलालीमा चेक अनादरका मुद्वाको चाङ

भदौ २२, ०४:२२नवराज पनेरु

मिटर ब्याज र ढुकुटी जस्ता अवैध धन्दाले कैलालीमा चेक अनादरका मुद्वाको चाङ लागेको छ। जिल्ला अदालत कैलालीमा आर्थिक... विस्तृतमा

धनगढीमा मिटर ब्याजले अपराध फस्टायो, करोडौँ रकम सहित फरार हुने बढे

भदौ २२, ०७:१६नवराज पनेरु

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा मिटर ब्याज र ढुकुटी खेलाउने समूहहरुको सञ्जाल फैलिँदै गएपछि अपराधले... विस्तृतमा

सुदूरपश्चिममा स्वास्थ्यका कर्मचारी पदास्थापनामा आर्थिक चलखेलको आरोप, राजनीतिक आस्था हावी

भदौ १७, ०६:४६नवराज पनेरु

आठौँ तहका पर्मानन्द पन्तलाई यसअघि नै प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जिल्ला स्वास्थ्य... विस्तृतमा