सुदूरपश्चिमको राजधानी घोषणाको एक वर्षः जग्गा प्राप्तीमै अलमल

सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीको जंगलमा राख्ने निर्णय भएको आज ठिक एक बर्ष पुरा भएको छ। गतवर्ष असोज १२ गते प्रदेशसभाबाट दुई तिहाई बहुमतले कैलालीको गोदावरी जंगलमा राजधानी बनाउने निर्णय भएको थिय … विस्तृतमा

सुदूरपश्चिमका नर्सिङ कलेजद्वारा आफ्नै अस्पताल सञ्चालन गर्न अटेरी

सुदूरपश्चिममा अधिकासं नर्सिङ कलेजले आफ्नै अस्पताल सञ्चालन गर्नुपर्ने नियम भएपनि कार्यान्वयनमा अटेरी गरेका छन्। प्रदेशभरी दर्जन बढी नर्सिङ कलेज भएपनि अनिवार्य रुपमा आफ्नै अस्पताल सञ्चालन गर्नुपर्ने … विस्तृतमा

चिनीको अवैध आयातले सुदूरपश्चिममा बार्षिक ५३ करोड भन्सार छली

सुदूरपश्चिम प्रदेशमा भारतबाट हुने चिनीको अवैध आयात रोक्न नसक्दा बार्षिक ५३ करोड बढि राजश्व गुम्दै गएको पाईएको छ। साल्ट्र ट्रेडिङ कर्पोरेसनको क्षेत्रीय कार्यालय धनगढीले गरेको एक अध्ययन अनुसार प्रदेश … विस्तृतमा

फाईल फोटो

सरकारको संरचना गाउँ सम्मै पुग्यो प्रहरी पुगेन

देश संघीय संरचनामा गएपछि स्थानीय, प्रदेश र संघीय गरि तीन तहका सरकार बनेका छन्। सुदूरपश्चिम प्रदेशमा मात्रै ८८ वटा स्थानीय र एउटा प्रदेश सरकार छ। स्थानीय र प्रदेश सरकारको संरचना गाउँ सम्मै पुगेको छ तर प्रदेशभरी सुरक्षाको जिम्मेवारी सम्हालेको नेपाल प्रहरीको भने न दरबन्दी बढेको छ न त प्रहरीका युनिट नै बढेका छन्।  … विस्तृतमा

धनगढीमा फर्जी कलेज चलाएर आधा करोड असुली, सञ्चालक फरार

धनगढीमा बर्षाैदेखि ठगी गर्दै आएको धनगढी मल्टी स्किल इन्स्टिच्युट अफ टेक्नोलोजीले फेरी विद्यार्थीलाई ठगेको छ। फर्जी प्रक्रियाबाट सञ्चालित उक्त इन्स्टिच्युटले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम पर … विस्तृतमा

सुदूरपश्चिममा बढी भ्रष्टाचार हुने जिल्लाको सूचीमा कैलाली पहिलो नम्वरमा

सुदूरपश्चिममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय स्थापना भएपछि ६ बर्षको अवधीमा झण्डै पाँच हजार उजुरी परेका छन्। २०७० सालमा अख्तियारको कार्यालय कञ्चनपुरमा स्थापना भएपछि ६ बर्षको अवधीमा चार … विस्तृतमा