कसरी पुग्ने कञ्चनपुरको बतासे झर्ना
अहिले पश्चिम तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा गर्मी अत्याधिक बढेको छ। धनगढीमा त दैनिक ४० देखि ४२ डिग्री... विस्तृतमा
कर्मचारी समायोजनमा सुदूरपश्चिम सरकारको मनोमानी, उच्च अदालतमा रिट
सुदूरपश्चिम प्रदेश सरकारले कर्मचारी समायोजनमा मनोमानी गरिरहेको आरोप लागेको छ। संघीय सरकारले प्रदेशमा समायोजन गरि... विस्तृतमा
नेपाल–भारत संयुक्त सीमा सर्भे : २ वर्षमा ७७ नयाँ पिल्लर निर्माण
नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले काम थालेको दुई वर्षमा ७७ वटा नयाँ पिल्लर निर्माण गरेको छ। संयुक्त सीमा सर्भे... विस्तृतमा
सुदूरपश्चिम सरकारलाई आर्थिक वर्षको अन्तमा सवारी साधन खरिद गर्न चटारो
सेवासुविधामै केन्द्रीत भएको आरोप खेप्दै आएको सुदूरपश्चिम सरकारलाई सवारी साधन खरिद गर्न समेत चटारो लागेको छ। आर्थिक... विस्तृतमा
लालझाडी संरक्षीत क्षेत्रमा अनुमती विना दर्जनौँ रुख काटिए, मन्त्री र सासंदको समेत मिलेमतो
सुदूरपश्चिम प्रदेशको वन मन्त्रालय र टिम्बर कर्पोरेशनको मिलेमतोमा सांसदको फार्मलाई ठेक्का पारेर काठ दाउरा कटानीमा... विस्तृतमा
सुदूरपश्चिमको वन मन्त्रालयद्वारा करोडौ सक्न निकटका संघसंस्थासंग गुपचुपमा सम्झौता
सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले अध्ययन अनुसन्धानका नाममा करोडौँ बजेट खर्च गरिरहेको छ... विस्तृतमा
- ‹ previous
- 71 of 100
- next ›