सुदूर नेपाललाई विश्वसँग जोड्दै

जनक विष्ट बाट थप

सुदूरपश्चिममा झण्डै ११ अर्ब पुँजीका सात उद्योग दर्ता, छ सयले रोजगारी पाउने

कार्तिक १५, ११:४८जनक विष्ट

सुदूरपश्चिम प्रदेशमा गत वर्ष झण्डै ११ अर्बको लगानीमा सञ्चालन हुने साना, मझौला र ठुला गरी सात वटा उद्योग दर्ता भएका... विस्तृतमा

बैतडीमा सुत्केरीलाई म्याद नाघेको औषधी, सेनाको हेलीकोप्टरले ज्यान जोगायो

कार्तिक १३, ०७:३१जनक विष्ट

मंगलबार बेलुकी बैतडीको सिगास गाउँपालिका वडा नम्बर ६ लेकमकी २४ वर्षीया सुत्केरी धाना साउँदलाई अत्यधिक रक्तश्राव... विस्तृतमा

कैलाली कञ्चनपुरका स्थानीय तहले भु–उपयोग नीतिमा आधारित नक्साको सदुपयोग गरेनन्

कार्तिक ९, ०१:५३जनक विष्ट

कैलाली र कञ्चनपुरका स्थानीय तहले भु–उपयोग नीतिमा आधारित भएर बनाईएको नक्साको प्रयोग गर्न नसकेको पाईएको छ। नापी... विस्तृतमा

कैलालीमा लागु औषध दुर्व्यशनी भयावह बन्दै

कार्तिक ८, ०२:२२जनक विष्ट

कैलालीमा लागु औषध दुव्र्यशनी भयावह बन्दै गएको छ। सीमावर्ती भारतीय बजारबाट सहजै नेपाली बजारमा भित्रिन थालेपछि... विस्तृतमा

कैलालीको लम्कीचुहामा दुई करोडका योजनामा एक करोड बढि अनियमितता गर्ने दाउ

कार्तिक ७, १०:४३जनक विष्ट

कैलालीको लम्कीचुहा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु काम सम्पन्न नहँुदै भुक्तानी दिएका सडक पूर्वाधारका योजनामा... विस्तृतमा

कैलालीको लम्कीचुहामा जनप्रतिनिधि र कर्मचारीको मनपरी, अधुरा योजनामा करोडौँ भुक्तानी

कार्तिक ६, १२:१९जनक विष्ट

लम्कीचुहा नगरपालिकाले गत वर्ष  वडा नम्बर १ मा पर्ने नौ सय मिटरको विद्युत लाईन सडक कालोपत्रे गर्ने भन्दै  ७२ लाख... विस्तृतमा