H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७८ असार १०, बिहिवार १२:२९
Jun 24 2021, Thursday
12:29:59 AM

धनगढीमा विद्युतीय ट्रान्सफर्मर पड्किँदा १०९ घरमा क्षति, प्राधिकरणले लापरवाही गरेको आरोप

धनगढी उप–महानगरपालिका ३ भन्सार नजिक सम्झना टोलमा मंगलबार राति ट्रान्सफर्मर पड्किएर आगलागी हुँदा १०९ घरमा क्षति पुगेको छ।  … विस्तृतमा

धनगढीको मोहना–खुटिया नाला तटबन्ध निर्माणमा अनियमितताको आशंका

धनगढी उप–महानगरपालिका वडा नम्बर १ स्थित मोहना–खुटिया नाला तटबन्ध निर्माणमा आर्थिक अनियमितताको आशंका गरिएको छ। … विस्तृतमा

सुदूरपश्चिम प्रदेश सरकारको ११ महिने मन्त्रालयगत बजेट खर्चमा ३९ प्रतिशत मात्र प्रगति

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको ११ महिने मन्त्रालयगत बजेट खर्चमा ३९ प्रतिशत मात्र प्रगति भएको पाइएको छ।  … विस्तृतमा

महामारीले १५ महिनादेखि सुदूरपश्चिमका होटल र यातायात ठप्प हुँदा...

यातायात व्यवसायमा पनि कोरोना महामारीको असर नराम्रोसँग परेको छ। कोरोनाको पहिलो लहरदेखि हालसम्म बसहरू ग्यारेज, घर र बसपार्कमा थन्किएका छन्। जाम भइ खिया लाग्न थालेको छ। … विस्तृतमा

बाजुरा अस्पतालमा अक्सिजन प्लान्ट र पाइपलाइन जडानको लागि टेण्डर प्रक्रियामा आर्थिक चलखेलको आशंका

जिल्ला अस्पताल बाजुरामा अक्सिजन प्लान्ट र पाइपलाइन स्थापनाको लागि आह्वान गरिएको टेण्डर प्रक्रियामा आर्थिक चलखेलको आशंका गरिएको छ।  … विस्तृतमा

कैलालीको गौरीगंगा नगरपालिकामा नीति तथा कार्यक्रममाथिको विवाद भागबण्डापछि सल्टियो

कैलालीको गौरीगंगा नगरपालिकामा नीति तथा कार्यक्रममाथिको विवाद भागबण्डापछि सल्टियो … विस्तृतमा