कैलालीमा ९० हजार पशुलाई लगाइयो खोरेत विरुद्धको खोप
भदौ १, ०९:२४नारायण अवस्थी
धनगढीः कैलालीमा ९० हजार चौपायालाई खोरेत विरुद्धको खोप लगाइएको छ।
गेटा अस्पतालमा बिरामी नै भर्ना गरेर उपचार गर्न सुरू
साउन ३२, ०३:०६नारायण अवस्थी
धनगढीः कैलालीको गेटा अस्पतालमा बिरामी नै भर्ना गरेर उपचार गर्न सुरु गरिएको छ।
सुदूरपश्चिमको प्रस्तावित स्थानीय सेवा विधेयकमा कर्मचारीको असन्तुष्टि
साउन ३१, ०६:५७नारायण अवस्थी
धनगढीः सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवा सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पश्चगामी... विस्तृतमा
धनगढीमा आमा–छोरीकै लोभलाग्दो उद्यम, विदेशबाट आउँछ लुगाको अर्डर
साउन २९, ०७:०४नारायण अवस्थी
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–८ बुद्धचोकमा बुटिक सञ्चालन गरेर आमा राजकुमारी चौधरी र छोरी कोपिला चौधरीले... विस्तृतमा
अब गोदावरीमा पनि ६ लेन सडकमा ‘स्मार्ट’ सडक बत्ती जडान हुने
साउन २८, ०६:५९नारायण अवस्थी
धनगढीः कैलालीको गोदावरी नगरपालिकाले ६ लेन सडकमा स्मार्ट सडक बत्ती जडान गर्ने भएको छ।
सुदूरपश्चिममा १८५ पशूचौपायाको नमुना परीक्षण गर्दा १७९ मा रेबिज पुष्टि
साउन २८, ०९:१३नारायण अवस्थी
धनगढीः सुदूरपश्चिम प्रदेशमा चौपायामा रेबिज संक्रमण दर बढ्दै गएको छ।
- ‹ previous
- 85 of 276
- next ›