सुदूर नेपाललाई विश्वसँग जोड्दै

नारायण अवस्थी बाट थप

धनगढी उपमहानगरले वर्सादका लागि राख्यो एक हजार टिपर ग्राभेल ‘स्टक’

साउन २७, ०९:२०नारायण अवस्थी

धनगढीः कैलालीको धनगढीमा स्थानीयले गर्ने मागका आधारमा सडकमा परेका खाल्टाखुल्टी पुर्ने काम हुँदै आएको छ।

सुदूरपश्चिममा एक वर्षमा गुमाए १७२ जनाले सवारी दुर्घटनामा ज्यान

साउन २५, ०६:३०नारायण अवस्थी

धनगढीः सुदूरपश्चिम प्रदेशमा एक वर्षमा सवारी दुर्घटनामा परेर १ सय ७२ जनाले ज्यान गुमाएका छन्।

सुदूरपश्चिममा मापसे गरेका चार हजार चालकलाई कारबाही

साउन २४, ०५:४९नारायण अवस्थी

धनगढीः सुदूरपश्चिम प्रदेशमा मादक पदार्थ सेवन(मापसे) गरेका झन्डै चार हजार चालकलाई कारबाही गरिएको छ। ट्राफिक... विस्तृतमा

गेटा अस्पतालमा १४१ जनाको दरबन्दी स्वीकृत, बिरामी भर्ना गर्ने तयारी

साउन २२, १२:२२नारायण अवस्थी

धनगढीः कैलालीको गेटा अस्पतालमा बिरामी नै भर्ना गरेर उपचार गरिने भएको छ।

बजेट शून्यताको बेला मुख्यमन्त्री बनेका शाहको अग्नी परीक्षा सुरु

साउन २१, ०७:०२नारायण अवस्थी

धनगढीः नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलका नेता कमलबहादुर शाह दोस्रो पटक मुख्यमन्त्री बनेका छन्।

सुदूरपश्चिममा ट्राफिक नियम पालना नगर्ने ७३ हजार सवारी चालक कारबाहीमा

साउन २१, ११:३६नारायण अवस्थी

धनगढीः सुदूरपश्चिममा ट्राफिक नियमको पालना नगर्ने ७३ हजारभन्दा बढी सवारी चालक कारबाहीमा परेका छन्।