धनगढीमा करिब १५ परिवार इसाईका लागि तीन वटा चर्च
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–७ मनेहरा, राना गाउँमा करिब १५ परिवार इसाईका लागि तीन वटा चर्च खोलिएको छ।... विस्तृतमा
बजेट पास नहुँदाको परिणामः यातायात कार्यालय धनगढीले असुल्दै दोब्बर दस्तुर
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक ऐन, विनियोजन नियमावली र बजेट समयमै ल्याउन... विस्तृतमा
कैलालीबाट बर्सेनि ८ अर्ब ६६ करोडको पशुजन्य उत्पादन निकासी हुँदै
धनगढीः कैलालीबाट वार्षिक ८ अर्ब ६६ करोडको पशु तथा पशुजन्य उत्पादन निकासी हुने गरेको पाइएको छ।
धनगढीमा खोजीखोजी अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सहायता सामग्री वितरण
धनगढीः धनगढी उपमहानगरपालिकाले खोजीखोजी अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री वितरण गर्न थालेको छ।
प्रस्तावित स्थानीय सेवा विधेयक परिमार्जन गरेर शीघ्र पारित गर्न कर्मचारीको माग
धनगढीः सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवा सर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक परिमार्जन... विस्तृतमा
कैलालीको धनगढीमा २२ वर्षदेखि दौडिदै ६० वर्षीय पनेरु
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–५ का महन्तराज पनेरू नियमित दौडिन्छन्।
- ‹ previous
- 84 of 276
- next ›