सुदूर नेपाललाई विश्वसँग जोड्दै

नारायण अवस्थी बाट थप

धनगढी बजार क्षेत्रका बस्तीमा बसोबास गर्नै मुस्किल, क्षणभरमै हुन्छ डुबान

साउन ३०, ०७:१०नारायण अवस्थी

धनगढी: खोलानाला अतिक्रमणले धनगढीमा बढेको डुबानको समस्या सडक र नाली निर्माणमा भएको लापरबाहीले झनै विकराल भएको छ।... विस्तृतमा

बर्सेनि किन डुब्छ धनगढी ? यस्ता छन् ५ कारण

साउन २८, ०४:३३नारायण अवस्थी

धनगढी: धनगढी उपमहानगरपालिकाको बजार क्षेत्रमा पर्ने वडा नम्बर १ देखि ८ सम्म हरेक वर्ष डुबानको सामस्या बढ्दो छ। केही... विस्तृतमा

नगर विकासले बेचेको धनगढीको ‘नेतुवा’ ताल संरक्षण गर्न पौने ५ करोडको ठेक्का

साउन २८, ०७:००नारायण अवस्थी

धनगढी: नगर विकास समितिले बिक्री गरेको धनगढीको नेतुवा ताल संरक्षण गर्न पौने ५ करोडको ठेक्का सम्झौता भएको छ।... विस्तृतमा

धनगढीको ‘चौफेरी’ ताल वडाले गर्‍यो संरक्षण, खेतमा परिणत भएको २० वर्षपछि माछा पालन

साउन २६, ०६:४५नारायण अवस्थी

धनगढी: धनगढीका अधिकांश ताल अतिक्रमणको चपेटामा परेका बेला वडा नम्बर ९ मा भने ताललाई संरक्षण गरिएको छ। 

सुदूरपश्चिमका विद्यालयले एसईईमा किन अस्वाभाविक नम्बर दिए ?

साउन २४, ०६:५२नारायण अवस्थी

धनगढी: २०७७ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को परीक्षाफल प्रकाशन भएको छ। तर विद्यालयहरुले भने गत... विस्तृतमा

धनगढीको दिदीबहिनी ताल व्यक्तिको कब्जामा

साउन २३, १०:०७नारायण अवस्थी

धनगढी : सयौं प्राकृतिक ताल तथा पोखरी रहेको धनगढी उपमहानगरपालिकामा ताल, खोलानाला तथा सार्वजनिक जग्गाको अतिक्रमण... विस्तृतमा