मुख्यमन्त्री रावल बुधवार विश्वासको मत पाउनेमा ढुक्क
धनगढीः सुदूरपश्चिम सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावल बुधवार विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री रावलले... विस्तृतमा
सुदूरपश्चिममा पाँच वर्षमा फेरिए ६० सचिव, नटिक्ने यस्ता छन् कारण
धनगढीः सुदूरपश्चिम प्रदेश सरकार गठन भएदेखि अहिलेसम्म मन्त्रालयमा सचिव छोटो अवधिमा नै सरुवा हुने गरेका छन्।... विस्तृतमा
सुदूरपश्चिमको स्वास्थ्य सेवामा जनशक्ति अभाव, उपकरण फालाफाल
धनगढीः सुदूरपश्चिममा स्वास्थ्य सेवामा सुधार भएको सामाजिक विकास मन्त्रालयले बताएको छ। बितेका पाँच वर्षमा प्रदेशमा... विस्तृतमा
कैलाली र कञ्चनपुरका बङ्गुर फार्ममा फेरि देखियो अफ्रिकन स्वाइन फिभरको प्रकोप
धनगढीः कैलाली र कञ्चनपुरका बङ्गुर फार्ममा बङ्गुर, सुँगुर र बँदेलमा देखिने अफ्रिकन स्वाइन फिभरको प्रकोप देखा परेको... विस्तृतमा
धनगढीको एक विद्यालयका कार्यालय सहयोगीको तलब शिक्षकले खाए
धनगढीः धनगढी उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको जोकैया आधारभूत विद्यालयमा कार्यालय सहयोगीको तलब शिक्षकले खाएको... विस्तृतमा
सुदूरपश्चिमममा गेटा आँखा अस्पतालका तीन अन्य अस्पताल र २१ शाखा विस्तार
धनगढीः आँखा अस्पतालले सुदूरपश्चिममा थप तीन वटा आँखा अस्पताल सञ्चालनमा ल्याएको छ। कैलालीको टीकापुर, कञ्चनपुरको... विस्तृतमा
- ‹ previous
- 214 of 318
- next ›