सुदूर नेपाललाई विश्वसँग जोड्दै

नारायण अवस्थी बाट थप

सामुदायिक वन उपभोक्ता समूह गठनमा वन मन्त्री धामीको इन्ट्रेस्ट हाबी

माघ १५, ०७:०२नारायण अवस्थी

धनगढीः धनगढी उपमहानगरपालिका वडा नम्बर १४ को सिद्धार्थ सामुदायिक वन उपभोक्ता समूह गठनमा राजनीतिक चलखेल भएको छ।

वर्षा नहुँदा हिउँदे बाली प्रभावित, यस्तो छ सुदूरपश्चिमको मौसम पूर्वानुमान

माघ १४, ०६:१८नारायण अवस्थी

धनगढीः सुदूरपश्चिम प्रदेशको आकाशमा आइतवार बिहानैदेखि बाक्लो बादल लागेको छ। यो वर्षको हिउँदमा अहिलेसम्म पानी नपरेका... विस्तृतमा

सुदूरपश्चिमा नयाँ कुष्ठरोगीको संख्या बढ्दै, कैलालीमा सबैभन्दा धेरै

माघ १३, ०६:२३नारायण अवस्थी

धनगढीः आर्थिक वर्ष २०७९/८० को तथ्याङ्कअनुसार सुदूरपश्चिममा २३० जना नयाँ  कुष्ठरोगी पत्ता लागेका छन्।

तरकारीमा मनलाग्दी विषादीको प्रयोग, यसो भन्छन् बाली संरक्षण अधिकृत

माघ १३, ०९:५८नारायण अवस्थी

धनगढीः तरकारीमा जथाभावी विषादी प्रयोग नगर्न कृषि अधिकारीले आग्रह गरेका छन्।

कैलालीमा झण्डै १४ हजारले गराए गर्भपतन, किशोरीको संख्या बढ्दो

माघ ९, ०७:००नारायण अवस्थी

धनगढीः कैलालीमा गर्भपतन गराउने किशोरीको संख्या बढेको छ।

धनगढीमा व्यावसायिक प्रयोजनका सटरहरु धमाधम बन्द हुँदै, यस्तो छ कारण

माघ ८, ०६:२४नारायण अवस्थी

धनगढीः कैलालीको धनगढीमा व्यावसायीक प्रयोजनका सटरहरु धमाधम बन्द हुन थालेका छन्।