सुदूर नेपाललाई विश्वसँग जोड्दै

नारायण अवस्थी बाट थप

कैलालीको गोदावरी र खैराना नदीबाट १९ गाडी प्रशासनको नियन्त्रणमा

माघ २१, ०९:२४नारायण अवस्थी

धनगढीः कैलालीको गोदावरी नगरपालिकाको गोदावरी र खैराना नदीबाट एक्स्काभेटर र डोजरसहितका १९ गाडी प्रशासनले नियन्त्रणमा... विस्तृतमा

गोदावरीमा नगरपालिकाबाटै नदीजन्य पदार्थको अवैध उत्खनन्

माघ २१, ०६:५१नारायण अवस्थी

धनगढीः कैलालीको गोदावरी नगरपालिकाले जथाभावी नदी उत्खनन् गर्न थालेको छ।

कैलालीमा पहिलो पटक बाख्राहरूमा देखियो ‘क्यू–फिभर’को संक्रमण

माघ २१, १०:१९नारायण अवस्थी

धनगढीः कैलालीको गोदावरीमा पहिलो पटक पशुबाट मानिसमा सर्ने क्यू–फिभर संक्रमण देखा परेको छ।

प्रदेश स्वरोजगार विकास कोष धनगढीबाट धमाधम सहुलियत कर्जा वितरण हुँदै

माघ १९, ०६:५२नारायण अवस्थी

धनगढीः सुदूरपश्चिम प्रदेश स्वरोजगार विकास कोषबाट धमाधम सहुलियत कर्जा वितरण हुन थालेको छ।

हिंसापीडितको पहिलो भर ‘ओसीएमसी’, सेतीबाट १३१ बलात्कारपीडितलाई सेवा

माघ १८, ०९:२९नारायण अवस्थी

धनगढीः सेती प्रादेशिक अस्पतालको एकद्धार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) बाट सेवा लिनेको संख्या बढ्दै गएको छ।

सुदूरपश्चिम प्रदेशमा कृषि बीमा गर्नेको संख्या बढ्न सकेन

माघ १७, १०:०४नारायण अवस्थी

धनगढी: सुदूरपश्चिम प्रदेशमा कृषि बीमा गराउने किसानको संख्या बढ्न सकेको छैन। चालु आर्थिक वर्षमा मुलुकभर ७० हजार ७७२... विस्तृतमा