राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशमा सुझाव सङ्कलन गरिदै
धनगढी:विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालासँग सुझाव संकलन... विस्तृतमा
दार्चुला पिहराेः थुनिएकाे नदी बग्न थाल्याे, १० परिवार सुरक्षित स्थानमा सारिए
दार्चुला: अपिहिमाल गाउँपालिका–१ भण्डारस्थित चौलानी नदीमा पहिरो खस्दा केही घर तथा खेत बगाएको छ। नदी थुनिएपछि... विस्तृतमा
दार्चुलामा पहिराेले चौलानी नदी थुनिएपछि तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह
दार्चुला: दार्चुलाकाे अपिहिमाल गाउँपालिका–१ भण्डारस्थित चौलानी नदीमा माथिबाट आएको पहिरोका कारण नदी आधा थुनिएको छ।
सुदूरपश्चिमका हिमाल प्रवर्द्धन गर्न मन्त्री रावल समक्ष नेपाल पर्वतारोहण संघकाे चारबुँदे माग
धनगढी: नेपाल पर्वतारोहण संघ, सुदूरपश्चिम प्रदेशले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावललाई ज्ञापनपत्र... विस्तृतमा
सुदूरपश्चिम विश्वविद्यालयका क्याम्पसहरुको जग्गाकाे बेहाल: सयौँ विघा अतिक्रमणमा
धनगढी: सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गतका आंगिक क्याम्पसहरूको जग्गा तथा अचल सम्पत्तिको अवस्था दयनीय रहेको पाइएको... विस्तृतमा
मुख्यमन्त्री शाहले दिए राजीनामा
धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। बिहीबार प्रदेशसभाको... विस्तृतमा
- ‹ previous
- 2 of 30
- next ›