सुदूर नेपाललाई विश्वसँग जोड्दै

जयन्त सिंह भाट बाट थप

कैलाली-५ बाट  नितु जोशी काँग्रेसकाे महाधिवेशन प्रतिनिधिमा निर्वाचित

असोज १५, ०३:१७जयन्त सिंह भाट

धनगढीः नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नम्बर ५ बाट युवा महिला महाधिवेशन प्रतिनिधिमा धनगढीकी... विस्तृतमा

दुर्गादत्त विष्टको नेतृत्वमा शिक्षा विकास निर्देशनालय डाेटी कार्यसम्पादनमा देशभर प्रथम

असोज ६, ०६:०१जयन्त सिंह भाट

धनगढी: नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ईआरओ) ले गरेको... विस्तृतमा

सुदूरपश्चिम विश्वविद्यालयको इन्क्युबेसन सेन्टरले कात्तिकमा नवउद्यमी सम्मेलन गर्ने, बीउपूँजीदेखि लगानीसम्मको अवसर 

असोज ४, ०१:१६जयन्त सिंह भाट

धनगढीः विदेश जाने वा पढाइ सकेपछि रोजगारी खोज्ने विकल्पभन्दा आफ्नै ठाउँमा व्यवसाय सुरु गर्न चाहने युवालाई लक्षित... विस्तृतमा

अमरगढी-७ को बजेटमा वडा भेला नगरी मनपरी शीर्षक, १५ लाखमध्ये ८ लाख भ्रमण, चाडपर्व र विविधमा

भदौ २६, ०४:२९जयन्त सिंह भाट

डडेलधुरा: डडेल्धुराकाे अमरगढी नगरपालिका–७ ले चालु आर्थिक वर्ष २०८३/८४ का लागि पाएको १५ लाख रुपैयाँ बजेटमध्ये ठूलो... विस्तृतमा

सुदूरपश्चिम विश्वविद्यालयलाई स्ववियु अध्यक्षहरुले बुझाए २५ बुँदे संयुक्त ज्ञापनपत्र

भदौ २५, ०७:२१जयन्त सिंह भाट

धनगढीः सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गतका विभिन्न क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का... विस्तृतमा

कैलाली बहुमुखी क्याम्पसका विद्यार्थीले बनाए 'आभा' हर्बल साबुन र मैनबत्ती, विक्री गर्ने तयारी

भदौ २४, ०३:४९जयन्त सिंह भाट

धनगढीः कैलाली बहुमुखी क्याम्पसका विज्ञान संकायका विद्यार्थीले वनस्पतिजन्य कच्चा पदार्थ प्रयोग गरी हर्बल साबुन र... विस्तृतमा