सुदूर नेपाललाई विश्वसँग जोड्दै

जयन्त सिंह भाट बाट थप

लम्कीचुहा अस्पतालमा प्रदेश सरकारले खटायाे  कर्मचारी 

वैशाख १६, ०४:४६जयन्त सिंह भाट

कैलालीः सुदूरपश्चिम प्रदेश सरकारले लम्कीचुहा प्रादेशिक अस्पतालमा दुईजना कर्मचारी खटाएको छ। प्रदेश सरकारले निमित्त... विस्तृतमा

यातायात कार्यालय धनगढीबाट लाइसेन्स वितरण कार्य सुरु

वैशाख १६, ०४:३७जयन्त सिंह भाट

धनगढीः यातायात व्यवस्था कार्यालय धनगढीले विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण कार्य सुरु गरेको छ। 

धनगढी उपमहानगरपालिकाको टोली दार्चुलाको मार्मा पुग्यो, जनप्रतिनिधिद्वारा स्वागत

वैशाख १५, ०४:०९जयन्त सिंह भाट

धनगढी: दार्चुलाकाे मार्मा गाउँपालिका पुगेको धनगढी उपमहानगरपालिकाको अपि हिमाल बेस क्याम्प पदयात्रा टोलीलाई स्थानीय... विस्तृतमा

धनगढीमा हाफ म्याराथन प्रतियोगिता आयोजना हुने 

वैशाख १५, ०३:३०जयन्त सिंह भाट

धनगढी: धनगढीमा १२औँ संस्करणको हाफ म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ। धनगढी जेसिजको आयोजनामा आगामी वैशाख १८... विस्तृतमा

यातायात कार्यालय धनगढीमा पुनः प्रयोगात्मक परीक्षाका लागि शुक्रबार काउन्टर खुल्ने

वैशाख १४, ०७:१३जयन्त सिंह भाट

धनगढीः यातायात व्यवस्था कार्यालय धनगढीले अबदेखि हरेक हप्ताको शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म पुनः... विस्तृतमा

कैलाली बहुमुखी क्याम्पसमा बिबिए फेष्ट सुरु, व्यवहारिक सिप र नेतृत्व विकासमा जोड

वैशाख १४, ०५:०१जयन्त सिंह भाट

धनगढी: धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसमा बिबिए फेष्ट सुरु भएको छ। व्यवस्थापन संकाय अन्तर्गत बिबिए शैक्षिक... विस्तृतमा