सुदूर नेपाललाई विश्वसँग जोड्दै

माधव नेपाललाई कोरोना संक्रमण

२०७९ साउन २७, १०:१८ खबर संवाददाता

काठमाडाैं: पूर्व प्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाललाई कोरोना संक्रमण भएको छ। उनलाई संक्रमण भएको नेकपा एसकी सचिव रामकुमारी झाँक्रीले जानकारी दिइन् । 

अध्यक्ष नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। उनले केही दिन 'सेल्फ आईसोलेसनमा' घरमै आराम गर्ने झाँक्रीले जानकारी दिइन्। 

कमेन्ट लोड गर्नुस