सुदूर नेपाललाई विश्वसँग जोड्दै

हाइटीका राष्ट्रपतिको हत्या

२०७८ असार २३, ०६:०४

एजेन्सी: हाइटीका राष्ट्रपति जोभनेल मोइजको हत्या भएको छ। पहिचान नखुलेको हतियारधारी समूहले निजी निवासमै आक्रमण गरी उनको हत्या गरेको हो।

आक्रमणमा उनकी पत्नी प्रथम महिला घाइते भएको बीबीसीले जनाएको छ। राष्ट्रपति जोभनेल मोइजले सन् २०१७ को फेब्रुअरीदेखि सत्ता सम्हालेका थिए। 

कमेन्ट लोड गर्नुस