सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारले दोस्रो पटक बजेट भाषण सुरू नगर्दै प्रतिपक्षी दलको बिरोध

२०८१ भदौ ३१, ०३:४२ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षको लागि सोमवार दोस्रो पटक बजेट प्रस्तुत गर्नु अगावै बिरोध भएको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले बजेट पेश गर्न बोलाइएको प्रदेश सभा बैठक सुरू नहुँदै बिरोध जनाएका हुन्।

माओवादी केन्द्र र समाजवादीले दोस्रो पटक बजेत्त प्रस्तुत गर्नु असंवैधानिक कदम भन्दै बिरोध जनाएका हुन्। 

कमेन्ट लोड गर्नुस