सुदूर नेपाललाई विश्वसँग जोड्दै

संविधान गतिशील दस्तावेज भएको टिप्पणी

। फोटो स्रोत ।
२०७५ असोज २७, ०२:३७ खबर संवाददाता

संविधान गतिशील दस्तावेज भएको प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महराले बताउनु भएको छ। रिपोटर्स क्लव दाङको आठौँ वार्षिकत्सव उद्घाटन गर्दै महराले संविधान गतिशील दस्तावेज भएको बताएका हुन। दाङ–प्रतिनिधिसभाका सभामुख महराले नियम कानुन परिमार्जन गर्न सकिने बताए। महराले दाङको समृद्धिको रोड म्याप तयार रहेको समेत बताए। 
 
 

कमेन्ट लोड गर्नुस