सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोठालोको बहार आमालाई केक किन्दा ब्लाउज उपहार

२०८१ वैशाख २५, ०३:०७ खबर संवाददाता

धनगढी: धनगढी-५ हसनपुरको गोठालो चियाले केक र ब्लाउज उपहार दिने भएको छ। बुधवार परेको मातातिर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिनको अवसर पारेर गोठालो चियाले एक पाउन्ड केक किन्दा एक ब्लाउज उपहार दिन लागेको हो।

धनगढी-५ हसनपुर ऐश्वर्य विद्या निकेतन नजिकै रहेको गोठालो चियाले एक पाउन्ड केकको खरिदमा एक ब्लाउज उपहार दिने योजना ल्याएको हो। जसका लागि केक खरिदमा ब्लाउजको अर्डर दिन सञ्चालकले आग्रह गरेका छन्। भोलि उपहार प्राप्त गर्न आजै (मङ्गलवार) साँझसम्म मोबाइल नम्बर ९८४७०९७२६४ मा सम्पर्क गरेर अर्डर टिपाउन आग्रह गरिएको छ।
 

कमेन्ट लोड गर्नुस