सुदूर नेपाललाई विश्वसँग जोड्दै

Sajha Manch।। साझा मञ्च।। एपिसोड : ३४३ लक्षित वर्गका समस्याहरुको बारेमा

समाजमा पछाडी परेका समुदायलाई अगाडी ल्याउनका लागि उनीहरुलाई प्राथमिकता दिनुपर्ने वाध्यकारी अवस्था हटेको छ। बजेटको ३५ प्रतिशत हिस्सा लक्षित वर्गलाई अनिवार्य विनियोजनको प्रावधान हटेपछि स्थानीय तहहरुले लक्षित वर्गलाई कसरी समेटिरहेका छन् ? समाजमा पछाडी परेका वर्गहरुलाई कसरी मुलप्रवाहीकरणमा ल्याईरहेका छन् ? ती लक्षित वर्गलाई प्राथमकिता दिईएको छ की छैन् भनेर यो साझा मञ्चको बहस कैलारी गाउपालिकामा गाउपालिकाका प्रमुख, उप–प्रमुख र स्थानिय संग गरिएको छ।

कमेन्ट लोड गर्नुस