सुदूर नेपाललाई विश्वसँग जोड्दै

Sajha Manch-साझा मञ्च।। एपिसोड ०७ः शान्ति सुरक्षा कायम गर्न कस्तो चुनौती छ ?

देश संघीयतामा गएसँगै साविकको सुदुरपश्चिम विकास क्षेत्र अहिले प्रदेश नम्वर ७ वनेको छ । प्रहरीलाई शान्ति सुरक्षा दिनकै लागि जनशक्ती कम भएका वेला प्रदेश सरकारका मन्त्रीलाई सुरक्षा दिनुपर्ने अवस्था पनि आएको छ । धनगढी अस्थायी राजधानी भएपछि त्यसले सुरक्षा चुनौती पनि वढाएको छ ।

कमेन्ट लोड गर्नुस