सुदूर नेपाललाई विश्वसँग जोड्दै

Sajha Manch। साझा मञ्च।। एपिसोड ९ः सीमावर्ती क्षेत्रका वासिन्दाले के कस्ता समस्या भोगिरहेका छन ?

यो हप्ताको साझा मञ्चमा सीमावर्ती क्षेत्रका वासिन्दाले भोगिरहेका समस्याका वारेमा वहस गरेका छौ। कञ्चनपुरको वेल्डाडी गाउँपालिकामा तयार भएको कार्यक्रममा सीमा सुरक्षासँगै शुक्लाफाटा वन्यजन्तु र सिंचाईको नहरले ल्याएका समस्याहरुलाई पनि यो हप्ताको कार्यक्रममा समेटेका छौं।

कमेन्ट लोड गर्नुस