सुदूर नेपाललाई विश्वसँग जोड्दै

Sajha Manch।। साझा मञ्च।। एपिसोड ८ः एकल महिलाका समस्याहरु के के छन?

एकल महिलाहरुले विभिन्न किसिमका समस्याहरु भोग्दै आएका छन। अंशवण्डा नपाउने, नागरिकता वनाउन समस्या हुने, छोराछोरीलाई छात्रवृति, शिक्षा स्वास्थ्य रोजगारी लगायतका क्षेत्रमा पनि राज्यले सेवा सुविधा दिन सकेको छैन।

कमेन्ट लोड गर्नुस