सुदूर नेपाललाई विश्वसँग जोड्दै

भदौ १४, ०१:२९खबर संवाददाता

दार्चुलामा बाढीपहिरोको वितण्डा, उद्धारका लागि हेलिकाेप्टर जाँदै

दार्चुलामा आएको बाढी–पहिरोका कारण क्षति भएको स्थानमा सरकारले हेलिकप्टर पठाउने भएको छ। 

भदौ १४, ११:३४खबर संवाददाता

दार्चुलाका बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनामा खट्न मन्त्री जोशीको निर्देशन

धनगढी: आइतबार राति दार्चुलामा गएको बाढीपहिरोबाट पीडितहरुको उद्धार तथा पुनः स्थापना गर्न सुदूरपश्चिमकी आन्तरिक... विस्तृतमा

भदौ १४, १०:४९खबर संवाददाता

दार्चुलामा बाढीपहिरो : मृतकको संख्या ३ पुग्यो, दर्जन घर बगायो

दार्चुलाका विभिन्न भेगमा आइतबार राति बाढीपहिरोमा परी मृत्यु हुनेको संखाय तीन पुगेको छ। अन्य दुई जना बेपत्ता भएका... विस्तृतमा

भदौ १४, ०९:४३खबर संवाददाता

दार्चुलामा बाढीपहिरो, एक जनाको मृत्यु, चार बेपत्ता

धनगढीः दार्चुलामा पहिरोले पुरिदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार घरमाथिबाट खसेको... विस्तृतमा

भदौ १३, ०९:३०रासस

जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापनामा ढिलाइ

दार्चुला: कोरोनाको तेस्रो लहरको खतरा देखाइरहेको बेला जिल्ला अस्पताल दार्चुलामा भने अझै अक्सिजन प्लान्ट स्थापना... विस्तृतमा

भदौ १३, ०६:४९नारायण अवस्थी

महाकाली तुइन प्रकरणको एक महिनासम्म पनि छानबिन प्रतिवेदन सार्वजनिक भएन

भारतीय सीमा सुरक्षा बल(एसएसबी) संलग्न रहेको निष्कर्ष आउने भएपछि राहत रकम दिएर अनुसन्धान मत्थर पार्न खोजेको आशंका... विस्तृतमा