सुदूर नेपाललाई विश्वसँग जोड्दै

भदौ १५, ०४:१०डीवि विष्ट

बझाङमा नेताको दवावपछि सरुवा गरिएका सिडिओको स्थानीयद्वारा बाजागाजा सहित विदाई

बझाङ–प्रमुख जिल्ला अधिकारी सुरेश सुनारको जिल्लावासीले फुलमाला र बाजागाजा सहित बजार परिक्रमा गर्दै भब्य विदाई गरेका... विस्तृतमा

भदौ १३, ०६:४४खबर संवाददाता

डोजर आतंक नियमन गर्न खोज्दा बझाङका सिडीओको सरुवा

डोजर आतंक नियमन गर्न खोज्दा बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारको सरुवा भएको छ। उनको गृह मन्त्रालयले जिल्ला... विस्तृतमा

भदौ १०, ०६:०३

बझाङमा अत्याधिक रक्तश्राव भएकी महिलाको हेलिकप्टर मार्फत उद्धार

बझाङ–अत्याधिक रक्तश्राव भएकी केदार स्यूँ गाँउपालिका वडा नम्बर ७ की २९ बर्षीय ज्ञानादेवी धामीको हेलिकप्टर मार्फत... विस्तृतमा

भदौ १०, ०५:४३खबर संवाददाता

बझाङका पत्रकार सिंह सम्मानित

बझाङका पत्रकार बसन्तप्रताप सिंह फेडवासन वास पत्रकारिता पुरस्कारबाट सम्मानीत भएका छन्। खानेपानी तथा सरसफाई उपभोक्ता... विस्तृतमा

भदौ ९, ०४:५२डीवि विष्ट

बझाङमा पहिरोले घर भत्किदा एक जनाको मृत्यु, दुई घाईते

बझाङ जिल्लाको केदार स्यूँ गाँउपालिका वडा नम्बर ८ टोटकामा पहिरोले घर भत्किदा एक जनाको मृतयु भएको छ भने दुई घाईते... विस्तृतमा

भदौ ९, ०१:२७जनक विष्ट

बझाङमा डोजर नियमन गर्न खोज्दा सिडीओ हटाउने चलखेल, सांसदहरु गृह मन्त्रालय धाउदै

विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्याङकन समेत नगरी निर्माण गरिएको बझाङको जयपृथ्वी नगरपालिकाको... विस्तृतमा