साउन १०, १२:२४खबर संवाददाता
बझाङमा सेती नदीमा हाम फालेर एकजना बेपत्ता
बझाङमा सेती नदीमा हाम फालेर एकजना बेपत्ता भएका छन्।
साउन ९, ०२:५९रासस
बझाङमा बाढीले लघुजलविद्युतको भवन बगायो, तीनजना घाइते
बझाङ : मष्टा गाउँपालिका–५ द्वारीमा अविरल वर्षाका कारण आएको बाढीले लघु जलविद्युत्को भवन बगाएको छ। बाढीले द्वारीगाड... विस्तृतमा
साउन ८, ०६:१२खबर संवाददाता
बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध
लगातारको वर्षाका कारण पहिरो खस्दा बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ।
साउन ८, ०२:१७खबर संवाददाता
बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु
बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।
साउन ८, ०८:४७खबर संवाददाता
बझाङको देवलमा पहिरो, जयपृथ्वी राजमार्ग अवरुद्ध
धनगढी: जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ। अविरल वर्षाका कारण बझाङको जयपृथ्वी नगरपालिका -३ स्थित देवलमा पहिरो गएपछि... विस्तृतमा
साउन ६, ०६:४८खबर संवाददाता
बझाङमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु
बझाङको बुङ्गलमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
- ‹ previous
- 144 of 233
- next ›