सुदूर नेपाललाई विश्वसँग जोड्दै

चैत्र १८, ०५:३२

रुघाखोकीले बाजुराको सिंगो गाउँ प्रभावित

बाजुरा: बाजुराको खप्तड छेडेदह गाउँपालिका–३ पुडाबाब्लाको सिंगो गाउँ रुघाखोकीको संक्रमणले थला परेको छ। साता दिनदेखि... विस्तृतमा

चैत्र १६, ०६:२०खबर संवाददाता

बाजुरामा खोलामा डुबेर एक बालिकाको ज्यान गयो

बाजुरा: बाजुरामा खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको बडीमालिका– ८ बाहुली बस्ने कुगां... विस्तृतमा

चैत्र १६, ०३:४५प्रकाश सिंह

बाजुराको मार्तडी बजार क्षेत्रमा कीटनाशक औषधि छर्कियो

बाजुरा: बाजुराको सदरमुकाम मार्तडीमा नेपाली सेनाले कीटनाशक औषधि छर्केको छ। बडीमालिका नगरपालिका, कृषि ज्ञान केन्द्र... विस्तृतमा

चैत्र १५, ०८:०९प्रकाश सिंह

बाजुरामा लकडाउनको समयमा यात्रु ओसार्दै रेडक्रसको एम्बुलेन्स

बाजुरा- बाजुराको बाह्रबीस रेडक्रस शाखाको एम्बुलेन्सले लकडाउनमा यात्रु ओसारेको पाइएको छ। धनगढीबाट बाजुराका लागि... विस्तृतमा

चैत्र १३, ०५:२०प्रकाश सिंह

बाजुराका आइसोलेसनमा छैनन् पिपिई सेट

बाजुरा: बाजुरामा कोभिड– १९ का संक्रमित राख्नका लागि स्थापना गरिएका आइसोलेसनमा खटिने स्वास्थ्य कर्मचारीलाई आवश्यक... विस्तृतमा

चैत्र १०, ०५:५१

बाजुराकाे सीमामा स्थापना भएको हेल्थ डेस्कमा ज्वरो नाप्ने थर्मोमिटरसमेत छैन

बाजुरा: अछाम र बाजुराको सीमानामा पर्ने डाब बजारमा स्थापना भएको हेल्थ डेस्कमा ज्वरो नाप्ने आइआर थर्मोमिटर समेत छैन्।