सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा खोलामा डुबेर एक बालिकाको ज्यान गयो

२०७६ चैत्र १६, ०६:२० खबर संवाददाता

बाजुरा: बाजुरामा खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको बडीमालिका– ८ बाहुली बस्ने कुगां थापा भोटेकी १४ वर्षिया छोरी निर्मला थापा रहेकी छन्।

आइतबार दिउँसो बाहुली खोलामा नुहाउने क्रममा उनको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस