बाजुरामा रुखबाट खसेर युवकको ज्यान गयो
बाजुरा: बाजुरामा रुखबाट खसेर एक युवकको मृत्यु भएको छ। जिल्लाको बुढीनन्दा नगरपालिका–४ का २० वर्षीय मनोज रोकायाको... विस्तृतमा
अब दिपायल–बडीमालिका ‘हेली टुर प्याकेज’ सुरु हुने
बाजुरा: बाजुराको धार्मीक तथा पर्यटकिय क्षेत्र बडीमालिकामा पनि हेलिकोप्टरबाट भ्रमण गर्न सकिने भएको छ।
बाजुरामा स्वास्थ्य कार्यालय प्रमुख पन्तले लगाए कोराना विरुद्धको पहिलो ‘कोभिशिल्ड’
बाजुरा: बाजुरामा बिहिबारदेखि कोरोना विरुद्धको खोप अभियान सुरु भएको छ। स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण... विस्तृतमा
बाजुरामा कोभिड विरुद्धको खोप अभियान आजदेखि
धनगढीः बाजुरामा बिहीबारदेखि मात्र कोरोना भाइरस विरुद्धको खोप अभियान सुरु हुने भएको छ।
कैलालीमा उत्पादन भएको उत्सव खाने तेल बाजुरामा उपभोग गर्न नपाइने
बाजुरा: कैलालीमा उत्पादन भएको उत्सव खाने तेल उपभोग नगर्न जिल्ला प्रशासन कार्यालय बाजुराले अनुरोध गरेको छ।
बाजुरामा जीप दुर्घटना
बाजुरा: बाजुरामा जीप दुर्घटना भएको छ। जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
- ‹ previous
- 181 of 265
- next ›