सुदूर नेपाललाई विश्वसँग जोड्दै

जेठ २९, १२:२६खबर संवाददाता

साँफेबगर–बाजुरा सडक खण्ड अवरुद्ध

बाजुरा: साँफेबगर–बाजुरा सडक खण्डमा अवरुद्ध पारिएको छ। साँफेबगर नगरपालिका–३ सिद्धेश्वर देउझालामा पर्ने सडकमा... विस्तृतमा

जेठ २८, ०५:०८खबर संवाददाता

बाजुराका ४ दुुर्गम गाउँमा एक घर एक धारा

धनगढी: बाजुराका चार वटा दुर्गम गाउँमा एक घर एक धारा निर्माण गरिएका छन्।

जेठ २७, ०२:२८खबर संवाददाता

बाजुरामा एक कोरोना संक्रमितको मृत्यु

जिल्लाको गौमुल गाउँपालिका–६ घर भई हाल बडीमालिका नगरपालिका–९ मार्तडी बस्दै आएका ७३ वर्षीय पुरुषको मृत्यु भएको हो।

जेठ २५, ०३:४९प्रकाश सिंह

बाजुराका स्वास्थ्य संस्थामा बेड अभाव, स्ट्रेचरमै राखेर कोरोना संक्रमितको उपचार

जिल्लाको गौमुल गाउँपालिका–२ मा रहेको दहकोट स्वास्थ्य चौकीमा बेड नहुँदा कोभिडका बिरामीलाई स्ट्रेचरमा राखेर उपचार... विस्तृतमा

जेठ २१, ११:३०खबर संवाददाता

बाजुरामा जेठ ३१ गतेसम्म निषेधाज्ञा

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले यही जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याएको हो।

जेठ १८, ०६:०१खबर संवाददाता

बाजुराका मृगौला पीडित जैसीको उपचारका लागि सहयोग जुटाइदै

बाजुराको बुढीगंगा नगरपालिका–२, ब्रह्मतोलाका मृगौला रोगबाट पीडित रामप्रसाद जैसीको परिवारले आर्थिक सहयोग संकलन गरेको... विस्तृतमा