बाजुरामा जेठ ३१ गतेसम्म निषेधाज्ञा
२०७८ जेठ २१, ११:३०
धनगढी: बाजुरामा जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्बिएको छ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले यही जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याएको हो।
जिल्लामा गत वैशाख २२ गतेदेखि सुरु गरिएको निषेधाज्ञा जेठ ३१ गतेसम्मका लागि थप गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।
कमेन्ट लोड गर्नुस